#hyolmobima पुरुष जतिसुकै बिजि भएपनि मन परेको महिलाको पोस्टमा कमेन्ट गर्न चाहिँ भ्याउछ है।🙈😁 तर यो पोस्टमा लाइक एन्ड भिउज ल#foryoupage #tranding #viral_video #pokhara_nepal #visit pokharavisitcatwalk2025#foryoupageofficiall❤️ @Catwalk
#hyolmobima सबैभन्दा सुन्दर यात्रा त्यो हो जहां कसैलाई जित्ने लोभ नहोस् र कसैलाई हार्ने डर नरहोस्❤️🫶🏻#foryoupage #tiktoknepal #tranding #visitpokhara2025#visitcatwalkpokhara2025 @Catwalk Pokhara
#hyolmobima होइन यो माया भन्ने चिज कहाँ बाट पलाउदो रहेछ थाहा पाए जरै देखि उखेलेर फाली दिन्थे।#foryoupage #viral_video #foryoupageofficiall❤️#visitpokhara2025#foryoupage #viralsong#@Catwalk@Indrapokhara
#hyolmobima तिमिलाइ जिताएर हारमा पनि खुसि हुने मान्छे म मलाइ हराए भनेर ठुलो उत्सब नमनाउनु😥#foryoupage #viral_video #tranding #tiktoknepal #foryoupageofficiall❤️
#hyolmobima #फर्केर आउँछ भन्ने भ्रममा नबस्नु, चिहान जति सिघारे पनि लाश कहिल्यै फर्किदैन💔🙂#foryoupage #tranding #viral_video #foryoupageofficiall❤️ #pokhara_nepal @tinathapa41
#hyolmobima एकचोटि फेरि सुरुवात् गरम् न प्रेम्,❤️🩹 यसपालि धोका म दिन्छु, तिमी सहन सक्छौ कि सक्दैनौ हेरम्...✍️#foryoupage #tranding #viral_video #foryoupageofficiall❤️
#hyolmobima त्यो मान्छे पनि धोकेबाज नै हो कपडा पसलमा कपडा महँगो हुँदा अहिले आउँछ भनेर कहिलै फर्केर आएन 🤭😀#foryoupage #tiktoknepal #tranding #pokhara_nepal @Urmila Basnet @tinathapa41@Indrapokhara@Sangita Adhikari Pandey
#hyolmobima #"तिमी प्रति मेरो सोच कहिले गलत नभइ दियोस्"..!!✍️#foryoupage #tiktoknepal #tranding #pokhara_nepal #viral_video @Indrapokhara@tinathapa41@Urmila Basnet
#hyolmobima पुरुष लाइ प्रेम र माया सङ कुनै सरोकार हुदैन ,उ श्रीमती सङ माया गर्दैन र प्रेमिका सङ बिहे' तेहि भएर जे भेटेयो हेरेको हेरै......#foryoupage #viral_video #tranding #foryoupageofficiall❤️
#hyolmobima ए पिडा मलाई अलिकती छुट त देउ 😔 ( नत्र आज छिटै जाने भनेर 3 बजाउने अनि एउटा फोटो भिडियो पनि खिच्न नजानेलाइ देउ) म त तेरो नियमित ग्राहक हुँ नि 😑#foryoupage #foryoupage #tranding #viral_video
#hyolmobima Help post boyfriend बनाउन के के Document हरु अनि योग्यता कति चाहिन्छ होला दादा दिदिहरु😂😂#foryoupage #tranding #tiktoknepal #foryoupageofficiall❤️
#hyolmobima खाने खानामा धिन नलागोस मलाई, सधैं सम्झिरहने ऋण नलागोस मलाई , मेरी आमा खुशि नभए सम्म हे भगवान कुनै पनि नराम्रो दिन नलागोस मलाई#foryoupage #tranding #foryoupageofficiall❤️ #viral_video
#hyolmobima नया साल आयो भनेर धेरै खुसी नहुनु फेरिने भनेको साल मात्र हो तिम्रो बोलि ,ब्यबाहर फेरिने होईन क्यारे🙈😂#foryoupage #viral_video #foryoupageofficiall❤️ #tranding #onthisday @bimasarumagar@Indrapokhara
#hyolmobima #माया एक अक्सिजन जस्तै हुन्छ देखन त सकिँदैन तर त्यो बिना बाच्न पनि सकिँदैन जुन तिमी त्यसमा पर्छौ 😢#foryoupage #foryoupageofficiall❤️ #tiktoknepal #keepsupporting #tranding @Shanti Shrees Magar @tinathapa41
#onethisday #hyolmobima बितेको बर्ष २०२४ ले के दियो ? एक बर्ष को आयु छोट्याईदियो 😁 आएको बर्ष २०२५ ले के दिन्छ ? फेरि एक बर्ष आयु छोट्याईदिन्छ 😄😄 नोट :- थप्पड संग डर लाग्दैन मोहोदय झुठो माया र नाटकीय सम्बन्ध हरु संग डर लाग्छ so Whatever you do, whatever you say, go ahead.😂#foryoupage #viral_video #tranding #onthisday @tinathapa41
#hyolmobima माया प्रेम मा डुब्ने दिन त गएछन अहिले त सबै चुर्लुम्म रिन मा डुबिया छ 😥#foryoupage #viral_video #foryoupageofficiall❤️ #tranding @tinathapa41@Indrapokhara
#hyolmobima "सोचे जस्तो सजिलो पनि कहाँ छ र जिन्दगी,संघर्ष गर्दै जादा कहिले मेहनत पुग्दैन त कहिले भाग्य...!"😔😔#foryoupage #viral_video #tranding #foryoupageofficiall❤️ #pokhara_nepal