जस्ले जसरी आफुलाई सन्तुष्टि मिल्छ जसरी सकिन्छ त्यसरी नै गर्नि हो के हरेक कार्यक्रमहरू नकारात्मक टिकाटिप्पणी किन ? उसले मात्रै यसरी गरेको त पक्कै होइन होला🤔anyway Happy Birthday Goma🎈just chill yarr🤘
धेरै धेरै धन्यवाद अनि माया रूकुमबासी सम्पूर्णलाई ♥️त्यहां आउन त कहिले जुर्ला र यहि बाटै सबै साथिहरूलाई मिठो माया स्विकार्नुस है त🙏#foryoupage #npj #bankeymuser