मर्छु भन्दा पनि मर भन्नु हुन्थ्यो क्या एलिना तिम्रो यो शब्द ले मुटु नै काप्यो हो🥺More power to you pyari . Aja ko interview ley jhan dimakh nai halliyo mero ta🥺@Eleena Chauhan #tiktoknepal #fyp #साभार❤️
@sadhana shree stri कमजोर त्यति पनि छैन कि म मेरो छोरिको लागि यो सब लेखिरहदा सुनेर बसु । जे गर्न मन छ बोल्न मन छ गर्दा हुन्छ बोल्दा हुन्छ तर बिच मा बच्चा हैन त्यो हरेक कुरा जुन लेख्छै त्यो फर्किएर तिमिहरु लाइ नै आउने छ याद गर बेश्या ले पनि आफ्नो सन्तान लाइ भोलि बेश्या होस भन्ने चाहान्न भने को हो तिमिहरु घटिया सोच राख्ने अरुको बच्चा र निजि जिन्दगिको बारेमा?#tiktoknepal #fyp
उहा जत्तिको मान्छेले देश बनाउने मौका पाउनु भयो भने देश कहा पुग्छ कुन्नि ?🙄पहिला देश हैन नारिको इज्जत गर्न सिक्नुस्🙏#giverespecttakerespect#tiktoknepal #fyp